काठमाडौं, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफूहरुले मधेश प्रदेश सरकारको कार्यालयको लागि जनकपुर चुरोट कारखानाको जग्गा प्राप्तिको लागि केन्द्र सरकारलाई आग्रह गरेको बताएका छन् । त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटेको सुनाए । उनले संघीयता मुलुकको विकासको लागि राम्रो व्यवस्था […]