काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुई वटा रेल आएको एक वर्ष पूरा भएको छ । गत वर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठुलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आम नागरिकमा ठुलो आशा पलाएको थियो तर रेल आएको ठिक एक […]