बागीलाई ‘ब्याक डोर’बाट कुनै नेताको उक्साहट होला, तर निर्णय व्यक्तिकै होः रमेश रिजाल

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता रमेश रिजालले केही ठाउँमा बागी भए पनि गठबन्धन सफल हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “धेरैजसो ठाउँमा गठबन्धन सफल भएको छ, जनकपुर, भरतपुर लगायत केही स्थानमा सफल हुन सकेन । गठबन्धनको मूल्य, मान्यता […]

सम्बन्धित सामग्री

सभापतिको उछितो काढेभने म अगाडि बढ्छु भन्ने भ्रम हटाऔं: रमेश रिजाल

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले पार्टीका जिम्मेवार नेताहरुले एकले अर्कालाई सिध्याउने खेलमा लागेमा पार्टीको अस्तित्व समाप्त हुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै रिजालल पार्टीका नेताहरुको क्रियाकलाप समय अनुसार परिवर्तन गर्न नसकेमा पार्टीमा ठूलो दुर्घटना हुने सम्भावना रहेको बताएका हुन् […]

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ । ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५ सय २३ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रिजालले ३१ हजार १ सय ४२ मत ल्याउनु भएको छ भने नेकपा एमालेका जालिम मियाँले २५ […]

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे । जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् ।

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी : एमालेका जालिम मियाँ पराजित

पर्सा - पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ। रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो। रिजालले ३१ हजार १ सय ४२ मत र मियाँले २५ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ।

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका […]

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए ।जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडौं : पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। रिजालले एमालेका जालिम मियाँलाई पाँच हजार ५२३ मतले पराजित गरेका हुन् ।रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मियाँले २५ हजार ६१९ मत ल्याएका छन्। जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।

पर्सा ४ मा  कांग्रेसका रमेश रिजाल अगाडि

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले अग्रता लिएका छन् ।  साँझ ६ बजेसम्म दुई हजार ७४ मत मतगणनाको परिणाम अनुसार सत्ता गठबन्धनका रिजालले...

मधेस प्रदेशमा १६ सिट कांग्रेसकाे बटमलाइन हाे: रमेश रिजाल

काठमाडौं, भदाै २५ । नेपाली कांग्रेसका नेता रमेश रिजालले मधेस प्रदेशमा आफ्नाे पार्टी र गठबन्धनका अन्य पार्टीहरूबीच १६-१६ सिट बाँडफाँट गर्न सकिने बताएका छन्। ‘गठबन्धनमा जाने भनेपछि २०७४ काे आम निर्वाचन र गत स्थानीय निर्वाचनकाे आधारमा हामीले कम्तीमा ५० प्रतिशत पाउनुपर्छ।त्यसैले जसपाले २० सिट पाउने कुनै सम्भावना छैन। २०७४ मा त्यत्राे लहर आउँदा त जम्मा […]