पशुचौपायालाई निकुञ्ज बाहिर घाँस रोप्दै स्थानीय

जानकी, ९ साउन । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्नका लागि राप्ती सोनारी गाउँपालिका–१ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस रोपेका  छन् । बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले पशु चौपायाका लागि आवश्यक डाले घाँस, किमु, भटमासे, काप्रोलगायत प्रजातिका करिब […]

सम्बन्धित सामग्री

किसानलाई उन्नत घाँस दिँदै जुम्ला पशु कार्यालय

जुम्लाका किसानले उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशु चौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो।...

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।...

सामुदायिक वनको घाँस काट्न ७१० रुपैयाँ

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका सामुदायिक वन वर्षको एकपटक खुला गरिन्छ। तर यहाँ घाँस काट्न ७१० रुपैयाँ बुझाउनुपर्छ। घाँस काट्न खुला हुने  दिन यहाँका कटुवालले गाउँको अग्लो डाँडामा गएर सूचना दिने गर्छन्, ‘आज वन छोडिसके, घाँस काट्न जाने भए छिटो आऊ, मैले भन्ने धर्म हो, चाँडो आउ हइ।’ दलित समुदाय रहेको यो गाउँका महिला सूचना पाएलगत्तै एकजुट हुने गर्छन्।  बच्चा समेत च्यापेर घाँस काट्न जाँदा घाँस काट्न गएको दृश्यले यहाँको अभाव र समस्याको वास्तविक झल्को

‘भोट हाल्न गए के पाइन्छ ? घाँस काट्न गए एक डोको घाँस आउँछ’

'रहर लागे भोट हाल्न जाने हो, नलागे घाँस काट्न जाने । भोट हाल्नुभन्दा घाँस काट्न फाइदा । एक डोको घाँस आउँछ,’ उनले भने ।

घाँस हरियो नै किन हुन्छ ?

धेरैजसो बच्चाले ठू्लालाई घाँस हरियो किन हुन्छ, निलो वा प्याजी किन हुन्न भनेर प्रश्न सोध्न् गर्छन् । यसको जवाफ निकै सजिलो छ, जुन तपाईंले दिनुभएको पनि होला । घाँस हरियो पिगमेन्ट ‘क्लोरोफिल’ का कारण हरियो हुन्छ । तर यसलाई अलि राम्रोसँग बुझ्नका लागि यहाँ थप जानकारी दिइएको छ ।क्लोरोफिलका साथै घाँस हरियो रङको हुनुमा अर्गेनेल नामको सेलुलर कम्पोनेन्ट र सूर्यको प्रकाशले खाना बनाउने प्रक्रिया – फोटोसिन्थेसिसले पनि महत्वपूर्ण भूमिका निभाउँछ ।साइन्स, ह्यूम्यानिटी एण्ड कल्चरको एक अनलाइन म्य

चीनले नेपालबाट लैजान खोजेको घाँस कस्तो हो ?

चर्चा सुरु भएको ३ वर्षपछि नेपालमा उत्पादित पशु आहारा ‘घाँस’ आयात गर्न चीन तयार भएको छ । भर्खरै नेपाल भ्रमण सकेर फर्किएका चिनियाँ विदेशमन्त्री वाङ यी सहितको टोलीले नेपालबाट घाँस आयातसम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेसँगै चीन यहाँबाट घाँस लैजान तयार भएको हो ।अब विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मापदण्ड र चीनको आन्तरिक मापदण्ड पूरा भएपछि नेपालबाट चीनतर्फ घाँस निर्यात सुरु हुनेछ । यो मापदण्डमा नेपाल तर्फको पशुपक्षी र बालीनालीमा रहेको रोग चीन प्रवेश हुनबाट रोक्नुपर्छ ।यसका

नेपालबाट चीनमा घाँस पनि निर्यात हुने

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ । यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस […]

सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग

सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग गर्ने गरेको भेटिएको छ । रोबोटको नाम नाभीमो रहेको छ । यसमा प्रयोगकर्ताले सीमा तार इन्स्टल गर्नु पर्दैन् र तपाईकै घरमै रहिरहन यसमा जिपिएस र अरु सेन्सर प्रयोग गरिएको हुन्छ । एक्ज्याक्ट फ्यूजन लोकेटिङ प्रणालीले नाभीमोलाई निर्धारित गरेको स्थानमा रहन दिन्छ । जिपिएिस सिग्नलमा केही समस्या आए पनि...

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्।विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्दबहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन्।१६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए। उनले भने, ‘शरीरमा जाँगर र मनमा इच्छाशक्त

एक रुपैयाँमा एक भारी घाँस

खैरहनी नगरपालिकाको कुमरोज सामुदायिक वनले १ रुपैयाँमा एक भारी घाँस काट्न दिँदै आएको छ । वन संरक्षण गर्न घाँसे मैदान नै तयार पारेर स्थानीयलाई घाँसको सेवा दिँदै आएको हो । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले वन संरक्षण गर्दै आएका स्थानीयलाई प्रतिदिनको एक पटक काट्न पाउने गरी घाँस उपलब्ध गराउँदै आएको बताए । करिब ५ सय जनाले […]