‘भोट हाल्न गए के पाइन्छ ? घाँस काट्न गए एक डोको घाँस आउँछ’

'रहर लागे भोट हाल्न जाने हो, नलागे घाँस काट्न जाने । भोट हाल्नुभन्दा घाँस काट्न फाइदा । एक डोको घाँस आउँछ,’ उनले भने ।

सम्बन्धित सामग्री

कर्णालीमा वर्षेनी मासिँदै छ निगालो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउनेदेखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन लागेको हो । निगालोका बहु उपयोगी गुण छन् । कर्णालीका जाजरकोट, रुकुमपश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुग, दैलेखमा निगालो पाइन्छ । निगालोको विभिन्न प्रजाति हुने गर्दछ । घर छाउनादेखि डोको, डाली, […]

ज्येष्ठ नागरिकले जोगाएको परम्परागत पेसा

डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगाएतका सामाग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामाग्री हुन् । बास र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ ।