सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग गर्ने गरेको भेटिएको छ । रोबोटको नाम नाभीमो रहेको छ । यसमा प्रयोगकर्ताले सीमा तार इन्स्टल गर्नु पर्दैन् र तपाईकै घरमै रहिरहन यसमा जिपिएस र अरु सेन्सर प्रयोग गरिएको हुन्छ ।
एक्ज्याक्ट फ्यूजन लोकेटिङ प्रणालीले नाभीमोलाई निर्धारित गरेको स्थानमा रहन दिन्छ । जिपिएिस सिग्नलमा केही समस्या आए पनि...