धेरैजसो बच्चाले ठू्लालाई घाँस हरियो किन हुन्छ, निलो वा प्याजी किन हुन्न भनेर प्रश्न सोध्न् गर्छन् । यसको जवाफ निकै सजिलो छ, जुन तपाईंले दिनुभएको पनि होला । घाँस हरियो पिगमेन्ट ‘क्लोरोफिल’ का कारण हरियो हुन्छ । तर यसलाई अलि राम्रोसँग बुझ्नका लागि यहाँ थप जानकारी दिइएको छ ।क्लोरोफिलका साथै घाँस हरियो रङको हुनुमा अर्गेनेल नामको सेलुलर कम्पोनेन्ट र सूर्यको प्रकाशले खाना बनाउने प्रक्रिया – फोटोसिन्थेसिसले पनि महत्वपूर्ण भूमिका निभाउँछ ।साइन्स, ह्यूम्यानिटी एण्ड कल्चरको एक अनलाइन म्य