एक रुपैयाँमा एक भारी घाँस

खैरहनी नगरपालिकाको कुमरोज सामुदायिक वनले १ रुपैयाँमा एक भारी घाँस काट्न दिँदै आएको छ । वन संरक्षण गर्न घाँसे मैदान नै तयार पारेर स्थानीयलाई घाँसको सेवा दिँदै आएको हो । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले वन संरक्षण गर्दै आएका स्थानीयलाई प्रतिदिनको एक पटक काट्न पाउने गरी घाँस उपलब्ध गराउँदै आएको बताए । करिब ५ सय जनाले […]

सम्बन्धित सामग्री

घाँस-दाउरामा बितेको महिलाको जिन्दगी

कञ्चनपुरको बेदकोट नगरपालिका–३ का महिला सामुदायिक वनबाट दाउराको भारी लिएर घरतर्फ फर्किदै । सामुदायिक वनले स्थानीयवासीलाई दाउरा खुल्ला गरेपछि वनमा गएर उनीहरुले दाउरा ल्याएका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

पत्रकारिताको अर्को आयाम

घरधन्दा, मेलापातो सकेर, घाँस दाउराको भारी बिसाएर रेडियोमा खबर र सवाल दिने स्वयंसेवी पत्रकारिता विश्व सञ्चार जगत्कै लागि फरक अभ्यास हो।...

एक भारी घाँसकै लागि आधा दिन

नवलपरासी - पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुग्नुभयो । काम गर्नसक्ने उमेरदेखि घरमा पालिएका गाई भैँसीलाई घाँस काट्न सुरु गर्नुभएकी उहाँलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ ।  नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहोे गर्न पालेका बस्तु भाउलाई कसर...

एक भारी घाँसकै लागि आधा दिन

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहो गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ।...

मध्यसहरमा घाँसको भारी

काठमाडौंको टुँडिखेलबाट घाँस काटेर फर्कँदै गरेका महिला । यस्ता दृश्य काठमाडौं महानगरपालिकाभित्र मुस्किलले देखिने गर्छ । वर्षाका वेला टुँडिखेलमा मानिसको चहलपहल नहुँदा यहाँ घाँस उम्रने गर्छ । लामा भएका घाँस हिउँदका वेला पशुपालन...

आहाराको अभावमा मर्न थाले चौंरी र नाउर

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया)मा आहारा नपाएर चौंरीगाई र नाउर मरेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–८ का पेम्बा गुरूङले आफ्नो मात्र आठवटा चौंरी मरेको बताए । निकुन्जमा सेतक चिनी संकलनकर्ताले घाँस आहारा खाना नदिएर हिमालमा लखेटेपछि चौंरी र नाउर मरेको गुरुङले बताए । हिमालमा भारी हिउँका कारण सबै घाँस पुरिएकाले चौंरी र नाउरले घास खाना नपाएका […]

आमा, दिदी, बहिनी हो!

दैनिक तिमीले सोरेको भकारो, काटेको घाँस दुहेको दूध पकाएको खाना माझेको भाँडा लोटाएको चुलो गरेको घर सफाइ,धोएका लुगा गरेको बाल, वृद्ध र खेतीपातीको हेरचाह धानेको मेलापात र संस्कृति हो यसैले चलेको छ मेरो देश। तल खोलाखेतबाट बोकेको घाँस, परालका भारी खेतबारीमा बोकेको मलका डोका माथि बारीमा भाँचेको मकै, रोपेको कोदो गैरीखेतमा रोपेर काटेको धान, फोरेका […]

यी हुन् विश्वकै शक्तिशाली जनावर, बोक्छन् सयौँ किलोको भारी

विश्वमा विभिन्न किसिमका जनावरहरु छन् । यी मध्ये केही जनावर डर लाग्दा हुन्छन त केही शान्त हुने गर्छन् । केही मासु खाएर आफ्नो पेट भर्छन् भने केही घाँस खाएर  बाँच्ने गर्छन् । केही जनावर बलिया हुन्छन् भने केही कमजोर । केही बलिया त हुुन्छन् तर खतरनाक हुँदैनन् । तर धेरै बलिया हुन्छन् । हामी  तपाईँलाई बलियो भए पनि खतरनाक नभएका जनावरहरुको बारेमा बताउन गइरहेका छौँ । यी जनावर अन्य जनावरको तुलनामा बलिया त हुन्छन् तर यिनीहरुको स्वभाव शान्त हुन्छ । यिनीहरुलाई दुःख नदिने हो भने मानिस

हिउँले छोप्यो घाँस

नाम्खा गाउँपालिका–६ लिमीमा पहिले परेको हिउँ नबिलाउँदै भारी हिमपात भएपछि करिब १५ सय चौरीसहित पशुचौपाया जोखिममा परेका छन् । लिमीमा यो वर्ष तेस्रोपल्ट भारी वर्षा भएको हो । स्थानीयले घाँस काट्ने तयारी गर्दै गर्दा कात्तिक अन्तिम साता भारी हिमपात भएको थियो ।

घाँस दाउरा गर्छन् 'गाउँले मन्त्री'

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम्लो बोकेर घाँस काट्न लागे । अलि पर बाटामुनिको काभ्राको रुखमा फुत्त चढे, घाँस झारे । नाम्लामै एक भारी घाँस बोकेर ल्याए, गाईलाई हालिदिए ।