दुई वर्षभित्रै सिटामोल उत्पादन गर्ने तयारीमा औषधि लिमिटेड :: Pahilopost.com

काठमाडौं: सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढी रहेको बेला नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो। दुई वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति

सम्बन्धित सामग्री

सिटामोल अभाव चुलिएपछि नेपाल ‍औषधि लिमिटेडले दुई सिफ्टमा उत्पादन थाल्दै

काठमाडौं । नेपाल औषधि लिमिटेड कम्पनीले सिटामोलको अभाव कम गर्न दैनिक २ सिफ्टमा उत्पादन थाल्ने भएको छ। हाल सिटामोल माग पूरा

फेरि उठ्न खोज्दै छ वर्षौँ थलिएको नेपाल औषधि लिमिटेड

काठमाडौँ – पाँच/छ महिना अगाडि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भयो। संक्रमित भएका धेरैलाई उच्च ज्वरो देखिएको थियो। चिकित्सकले सुझाव दिए ‘सिटामोल’ खानू। संक्रमितको संख्या बढ्दै जाँदा सिटामोलको खपत धेरै हुन थाल्यो। ‘सिटामोल’ खोजी धेरै हुँदै गर्दा बजारमा एकाएक अभाव भयो, ‘सिटामोल’। ‘सिटामोल’ किन्न फार्मेसी पुगेका बिरामीका आफन्तका हातमा सिटामोलको ‘सर्टेज’ भएको भन्दै ‘फ्लेक्सन […]

सहज बन्दै सिटामोल

कोभिड तेस्रो लहरसँगै बजारमा अभाव भएको सिटामोल केही सहज बन्दै गएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ ।

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]

नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन ।

१६२ किसिमका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …

सिटामोल उत्पादन पुनः थाल्दै औषधि लिमिटेड

१० पुस, काठमाडौं । नेपाल औषधिले लिमिटेडले सिटामोल उत्पादन पुनः थाल्दैछ । बन्द भएको सात वर्षपछि माघ दोस्रो सातादेखि उत्पादन शुरु गर्न लागेको हो । औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीका अनुसार सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सकिएको छ । कच्चा पदार्थ आयात, प्याकेजिङ र वितरणका लागि कम्पनी छनोट गर्ने प्रक्रियासमेत …