फेरि उठ्न खोज्दै छ वर्षौँ थलिएको नेपाल औषधि लिमिटेड

काठमाडौँ – पाँच/छ महिना अगाडि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भयो। संक्रमित भएका धेरैलाई उच्च ज्वरो देखिएको थियो। चिकित्सकले सुझाव दिए ‘सिटामोल’ खानू। संक्रमितको संख्या बढ्दै जाँदा सिटामोलको खपत धेरै हुन थाल्यो। ‘सिटामोल’ खोजी धेरै हुँदै गर्दा बजारमा एकाएक अभाव भयो, ‘सिटामोल’। ‘सिटामोल’ किन्न फार्मेसी पुगेका बिरामीका आफन्तका हातमा सिटामोलको ‘सर्टेज’ भएको भन्दै ‘फ्लेक्सन […]