सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड सात वर्ष बन्द भएर सञ्चालनमा आएको छ वर्ष बित्दा पनि तंग्रिन सकेको छैन । कुनै बेला झन्डै डेढ सय थरी औषधि उत्पादन गर्ने लिमिटेडको उत्पादन अहिले सिटामोल, जीवनजल, ग्लिसिरिनलगायत गरी दर्जनभन्दा कममा सीमित छ ।
काठमाडौँ- कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आमरूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो ।
र, यो उत्पादन थियो नेपाल औषधि लिमिटेडको । दर्जनौं औषधि उत्पादन कम्पनी र विदेशका नीजि कम्पनीहरूले समेत औषधि बजारमा प्रभा...
काठमाडौँ – पाँच/छ महिना अगाडि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भयो। संक्रमित भएका धेरैलाई उच्च ज्वरो देखिएको थियो। चिकित्सकले सुझाव दिए ‘सिटामोल’ खानू। संक्रमितको संख्या बढ्दै जाँदा सिटामोलको खपत धेरै हुन थाल्यो। ‘सिटामोल’ खोजी धेरै हुँदै गर्दा बजारमा एकाएक अभाव भयो, ‘सिटामोल’। ‘सिटामोल’ किन्न फार्मेसी पुगेका बिरामीका आफन्तका हातमा सिटामोलको ‘सर्टेज’ भएको भन्दै ‘फ्लेक्सन […]
कोभिड तेस्रो लहरसँगै बजारमा अभाव भएको सिटामोल केही सहज बन्दै गएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ ।
काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]
सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …