नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको एक वर्ष पुग्यो, माघबाट सिटामोल उत्पादन हुने :: Pahilopost.com

काठमाडौं: जीवनजल उत्पादन गरेको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने भएको छ। सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीका महाप्रवन्धक डा. रोभशकुसम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार माग दोस्रो सातादेखि सिटामोल उत्पादन भएर बजारमा जानेछ। गत वैशाखमा जीवनजल उत्पादन सुरु गरेको कम्पनीले दशैं, तिहार अगावै

सम्बन्धित सामग्री

औषधि लिमिटेडको घिसिरपिसिर

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड सात वर्ष बन्द भएर सञ्चालनमा आएको छ वर्ष बित्दा पनि तंग्रिन सकेको छैन । कुनै बेला झन्डै डेढ सय थरी औषधि उत्पादन गर्ने लिमिटेडको उत्पादन अहिले सिटामोल, जीवनजल, ग्लिसिरिनलगायत गरी दर्जनभन्दा कममा सीमित छ ।

२० प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

काठमाडौँ- कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आमरूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो । र, यो उत्पादन थियो नेपाल औषधि लिमिटेडको । दर्जनौं औषधि उत्पादन कम्पनी र विदेशका नीजि कम्पनीहरूले समेत औषधि बजारमा प्रभा...

सिटामोल अभाव चुलिएपछि नेपाल ‍औषधि लिमिटेडले दुई सिफ्टमा उत्पादन थाल्दै

काठमाडौं । नेपाल औषधि लिमिटेड कम्पनीले सिटामोलको अभाव कम गर्न दैनिक २ सिफ्टमा उत्पादन थाल्ने भएको छ। हाल सिटामोल माग पूरा

सहज बन्दै सिटामोल

कोभिड तेस्रो लहरसँगै बजारमा अभाव भएको सिटामोल केही सहज बन्दै गएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ ।

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]

१६२ किसिमका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …