१० पुस, काठमाडौं । नेपाल औषधिले लिमिटेडले सिटामोल उत्पादन पुनः थाल्दैछ । बन्द भएको सात वर्षपछि माघ दोस्रो सातादेखि उत्पादन शुरु गर्न लागेको हो ।
औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीका अनुसार सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सकिएको छ । कच्चा पदार्थ आयात, प्याकेजिङ र वितरणका लागि कम्पनी छनोट गर्ने प्रक्रियासमेत …