काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]