सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …