बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो ।
काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको […]
काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]