दाङ । गत वर्ष साउन २८ गते माओवादीका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन हुँदा गठबन्धनमा आबद्ध दलीय दलबीच भद्र सहमति भएको थियो सरकार आलोपालो चलाउने । यो सहमतिअनुसार गठबन्धनका मुख्य दुई दल माओवादीले आधा अवधि र कांग्रेसले बाँकी आधा सरकारको नेतृत्व गर्ने भन्ने थियो । उक्त सहमतिअनुसार केसी नेतृत्वको सरकारको अवधि भनेको गत फागुनसम्म […]