काठमाडौँ- कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संघीय मन्त्रिपरिषद र गण्डकी प्रदेशमा मन्त्री चयनमा कमजोरी भएको उल्लेख गर्दै यसका लागि क्षमायाचना गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको भोलिपल्ट सोमबार महामन्त्री खड्काले गलत मान्छेलाई मन्त्री रोजिएको भन्दै क्षमायाचना गरेका हुन्। महामन्त्री खड्काले सोमबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बाडेगाउँस्थित आश्रम पुगेर क्षमायाचना गरेको पनि उल्लेख गरेका […]