काठमाडौँ, ८ माघ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने भन्दै तीन विकल्पसुझाएका छन्।गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न तीन विकल्पसहित प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले मन्त्रीको गैरजिम्मेवारी […]