मन्त्री फेर्न कांग्रेस, माओवादीको आलटालः नेपाल

काठमाडौं, असार ६ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न चाहेको तर कांग्रेस र माओवादीले आलटाल गरेको बताएका छन्। पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको कर्मचारीलाई दुर्व्यवहार गरेको विषयमा बोल्दै नेकपा एसका अध्यक्ष नेपालले मन्त्रीहरू परिवर्तन गर्न गरिएको प्रस्ताव नै आलटाल भएको बताएका हुन्। पहिले सरकारमा सहभागी हुँदैमा ६ महिनामा मन्त्री […]

सम्बन्धित सामग्री

भरत प्रसाद साहकाे मन्त्री बन्ने लाेभले मधेशमा माओवादी केन्द्रभित्र कलह

मुख्यमन्त्री यादवले माओवादीलाई टेरपुच्छर नलगाउनुको कारण हो माओवादीको आन्तरिक समस्या । माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव तत्काल राजीनामा दिने मुडमा छैनन् ।

समाजवादीले माग्यो उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौँ – एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ। एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो। पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका […]

माओवादीको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी

काठमाडौँ – माओवादीमा संघदेखि प्रदेशसम्मको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी भएका छन्। मन्त्री बनेर अवसर पाउनेमा अधिकांश शर्मा निकट नेताहरु परेका हुन्। एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका शर्माले आफ्नो मान्यता भन्दा फरक गठबन्धन बन्दा पनि निकटस्थलाई अवसर दिलाउन सफल भएका हुन्। माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछि दोस्रो तहका नेताहरुमा वर्षमान पुन […]

कर्णालीमा माओवादीको कोटाबाट मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई

कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रदेश सरकारमा सामेल हुने मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ । शाही माओवादी केन्द्र संसदीय दलका नेतासमेत हुन् ।बैठकले दुई दिनभित्र मन्त्री तोकेर सिफारिस गर्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई दिएको हो । माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका गैर–सांसद छिरिङ्ग डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएपछि उनको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रले सं

सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र असम्भव : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरु परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्‍ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।उनले जनयुद्धले स्थापित गरेका मुद्दाहरु कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्

माओवादीको स्थायी समिति बैठक स्थगित

नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ । प्रधानमन्त

माओवादीको आकस्मिक स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुङगो लगाउने तयारी रहेको बताइएको छ। यस्तै पार्टीको आन्तरिक सांगठनिक विषयमासमेत छलफल हुनेछ। अध्यक्ष प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। यसअघि७गते बसेको बैठकले साउन आगामी साउन१७गते स्थायी समिति र२०गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो।

प्रचण्ड माओवादीको नामका व्यापारी र माधव नेपाल स्वार्थी हुन् : मन्त्री साह

शहरी विकास मन्त्री प्रभु साहले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीको नाममा व्यापारी भएको गम्भीर आरोप लगाएका छन् ।  साथै उनले यही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो मात्र फाइदा...