लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन
लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...
काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।
प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् ।
बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
लाइनमा उभि...
नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ ।
उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...
काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]
न्युज अफ नेपाल, अछाम। पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) मोतीलाल बोहरा नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कांग्रेसकाे १४ औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट बोहरा ३४१ मतसहित विजयी भएका हुन् । उनले खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै […]
बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब
८ मंसिर, काठमाडौं । चर्चित व्यवसायी देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । व्यवसायिक प्रतिष्ठान प्रभू समूहका अध्यक्ष समेत रहेका भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन् । अन्य प्रतिनिधि छनोट भने चुनावबाट भएको थियो । महाधिवेशन प्रतिनिधिमा चयन भएपछि भट्टचनले अब आफू सक्रिय राजनीतिमा होमिएको […]
काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।
काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि विजयी हुनु भएको छ । राजभण्डारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ विजयी हुनु भएको हो । जोशी नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्व. नविन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ […]