भारतले न्युजिल्याण्डलाई ७३ रनले हराउँदै क्लिन स्वीप गर्न सफल

काठमाडौँ । कोलकातामा खेलिएको अन्तिम टी २० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट […]

सम्बन्धित सामग्री

कर्णालीका एक्ला स्वतन्त्र सांसद देवेन्द्र भन्छन्– जुम्लामा सक्कली कांग्रेस म हुँ

हालै सम्पन्न निर्वाचनमा कर्णालीको जुम्ला अन्य जिल्लाभन्दा विशेष रह्यो । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीको उम्मेदवारी र प्रदेशसभातर्फ गठबन्धनविरुद्ध स्वतन्त्र र नयाँ अनुहारले चुनौतीमात्र दिएनन्, जुम्ला नयाँ इतिहास रच्न सफल भयो ।एकातिर ठुला राजनीतिक दलसहितको गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भर्खरै राजनीतिमा बामे सर्दै गरेका ज्ञानेन्द्र शाहीले पराजित गरे भने प्रदेशसभातर्फ नेपाली कांग्रेसका प्रदेश सभापति नै पराजित भए ।प्रदेशमा ‘क्लिन स्वीप

२५ वर्षपछि एमालेको लाल किल्ला भत्काउन यसरी सफल भए खेलराज

नेकपा एमालेको इतिहासमा बुटवलले धेरै प्रभावशाली नेता उत्पादन गरेको छ । एमाले पार्टीको लुम्बिनी प्रदेश कार्यालय पनि बुटवलमै छ । एमालेका कार्यकर्ताहरुको भनाइमा बुटवलमा २०५४ यता नेकपा एमालेको एकछत्र ‘राज’ चलेको ठाउँ हो । उनीहरु बुटवललाई गर्वका साथ आफ्नो ‘लाल किल्ला’ भन्ने गर्दछन् ।२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई ‘क्लिन स्वीप’ गरेर बुटवललाई एमालेको गढ साबित गरेको थियो । तर, हालै सम्पन्न स

सल्यानको दार्मा गाउँपालिकामा माओवादीको 'क्लिन स्वीप'

सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले 'क्लिन स्वीप' गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो ।

भारतलाई लगातार १५ औँ घरेलु टेस्ट शृङ्खला

बैंग्लुरुमा खेलिएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई २ सय ३८ रनले हराउँदै दुई खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । भारतले प्रस्तुत गरेको ४ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका मात्र २०८ रनमा समेटियो । श्रीलंकालाई सस्तोमा समेट्न भारतका लागि रवीचन्द्र अश्विनले ४ तथा जसप्रीत बुमराहले ३ विकेट लिए ।त्यस्तै, अक्षर पटेलले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट पाए । खेलमा बुमराहले ८ विकेट लिन सफल रहे । श्रीलंकाको दोस्रो पारीमा कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक १०७ रन बनाए । ७ जना ब्याटस्

न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्वीप

कोलकातामा खेलिएको अन्तिम टी२० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिए ।१ सय ८५ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १७.२ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा अलआउट हुन पुग्यो । मार्टिन गुप्टिलले ५१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतक

वेस्ट इन्डिजद्वारा श्रीलंकाविरुद्धको टी-२० सिरिज ‘क्लिन स्वीप’

श्रीलंकाविरुद्धको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ । जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो । पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन ...