कर्णालीका एक्ला स्वतन्त्र सांसद देवेन्द्र भन्छन्– जुम्लामा सक्कली कांग्रेस म हुँ

हालै सम्पन्न निर्वाचनमा कर्णालीको जुम्ला अन्य जिल्लाभन्दा विशेष रह्यो । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीको उम्मेदवारी र प्रदेशसभातर्फ गठबन्धनविरुद्ध स्वतन्त्र र नयाँ अनुहारले चुनौतीमात्र दिएनन्, जुम्ला नयाँ इतिहास रच्न सफल भयो ।एकातिर ठुला राजनीतिक दलसहितको गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भर्खरै राजनीतिमा बामे सर्दै गरेका ज्ञानेन्द्र शाहीले पराजित गरे भने प्रदेशसभातर्फ नेपाली कांग्रेसका प्रदेश सभापति नै पराजित भए ।प्रदेशमा ‘क्लिन स्वीप