चुनावमा क्लिनस्वीप र ऐतिहासिक जित निकाल्ने एमालेका चार जिल्ला अध्यक्ष सम्मानित (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई सम्मानित गरेको छ । ७७ जिल्लामध्ये एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट जित्न सफल भएका जिल्लामा अर्घाखाँची,धनकुटा र पर्वत छन् । पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष […]