वेस्ट इन्डिजद्वारा श्रीलंकाविरुद्धको टी-२० सिरिज ‘क्लिन स्वीप’

श्रीलंकाविरुद्धको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ । जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो । पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन ...