भारतका कम्युनिस्टलाई लोकसभामा ९ सीट, तमिलनाडु र विहारले जोगायो वामपन्थी बीउ

भारतको लोकसभा निर्वाचनमा निरन्तर कमजोर बन्दै गइरहेका वामपन्थी दल क्लिन स्वीप हुनबाट जोगिएका छन् । नरेन्द्र मोदीको उदयसँगै कमजोर बनेका भारतीय कम्युनिस्ट दलले यसपटक ९ सीट जित्न सफल भएका छन् ।