हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म

ललितपुर । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मूर्त तथा अमूर्त कला तथा सांस्कृतिक सम्पदा संरक्षणमा हरदम लाग्ने प्रतिबद्धता जनाएका छन् । सम्पदा संरक्षण गर्दै उनले समृद्ध महानगरको रूपमा विकास गर्ने अभियान चलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ललितपुरमा मिडिया एलाइन्सद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले महानगरभित्र रहेका खोकना, बुंमती, हरिसिद्धिलगायतका सम्पदाबस्तीमा […] The post हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तिलौरोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न अन्तिम तयारी

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न कुनै कसर नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन।...

घनश्याम भूसालले ल्याए प्रतिबद्धता पत्र

२१ कात्तिक, बुटवल । रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले नेता घनश्याम भूसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास गर्ने उल्लेख छ । यस्तै पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने, अव्यवस्थित […]

काठमाडौं- ८ लाई सांस्कृतिक राजधानी बनाउँछु- पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाइट गुम्बा वरपर पूर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृ

ललितपुर जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएका छन् ।मंगलबार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी […]

पुरातात्विक महत्वका सम्पदा आगामी आवभित्र पुनर्निर्माण हुने

पुरातत्व विभागले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए । सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले बजेट […]

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा मन्त्री आलेले जानकी मन्दिरलाई सम्पदाको सूचीमा राख्न पहल गर्ने बताएका हुन् । “सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको […]