न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्। बिहान पराजुली राष्ट्रपतिलाई भेट्न...
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा...
कोलम्बो, असार २६। श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै […]
कोलम्बो : श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा तयारी गरिरहेको जनाइएको छ। देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिँरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतहरूले जनाएका छन्।राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामा दिन अत्यधिक दबाब परेको छ।आन्दोलनकारीले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै ज
कोलम्बो । यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् । उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गरेका थिए । राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन । सम्बन्धित समाचार : […]
यसै हप्ताको सुरुमा नयाँ अर्थ मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।उहाँलाई गएको सोमवार राष्ट्रपति गोटाबाय राजपाक्षले अर्थ मन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भएको थिएन । सबारीले आज शुक्रवार संसदमा बोल्दै अर्थ मन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।अरू कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र रा...
श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।
साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।
साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भ...
२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा मंगलबार दिउँसो एक बजे उनको विदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाएँ । […]
काँग्रेस नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल नयाँ सरकार बनाएर बिदा गरिनुपर्नेमा जोड दिए ।
‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ? गनगन गरेर नबसौं’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।&rs...
नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ने