कोलम्बो । यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् । उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गरेका थिए । राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन । सम्बन्धित समाचार : […]