महासंकटमा श्रीलंकाः प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो, असार २६। श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै […]

सम्बन्धित सामग्री

फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ । सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूको माफी मिनाहा रोकिएको हो । त्यस्तै, राष्ट्रपतिको […]

३४ फरार अपराधीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृहसँग माग्यो आधार

काठमाडौं । राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयसँग गम्भीर अपराधमा सजाय फैसला भई फरार रहेका ३४ अपराधीलाई माफी मिनाहा दिने आधार माग गरेको छ । सरकारले गम्भीर प्रकृतिका अपराधमा सजाय फैसला भएर फरार रहेकालाई माफी मिनाहा दिन सिफरिस गरेको विषयलाई राष्ट्रपतिले गम्भीररूपमा लिँदै माफी मिनाहाको आधारसहित उनीहरुको व्यक्तिगत विवरणसमेत माग गरेको राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई […]

श्रीलंकाका राष्ट्रपति देशबाट भागेको दिनको नालीबेली

काठमाडौँ : बुधबार श्रीलंकाली नागरिकहरु आफ्ना राष्ट्रपति गोताबाया राजापाक्षेले देश छाडेर भागेको समाचारसँगै ब्युँझे । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण सरकारविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले सरकारी निवास नै कब्जा गरेपछि राष्ट्रपति राजपाक्षे श्रीलका छाडेर मालदिभ्स पुगेका थिए । हाल उनी मालदिभ्सबाट सिंगापुर पुगिसकेका छन् । राजीनामा दिने बाचा पूरा नगरी देश छाडेर फरार […]

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक […] The post महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकाका राष्ट्रपति फरार

काठमाडौँ- श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएका छन् । राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि राष्ट्रपति राज्यपक्षका फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्या...

इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप : कम्तीमा ४३ जना कैदीबन्दीको ज्यान गयो

इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको ज्यान गएको छ । झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका बीबीसीले जनाएको छ । अझै पनि एक सय ८ जना कैदीबन्दी फरार छन् । राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा दुई समूहबीच झडप हुँदा केही घाइते भएका छन् । घाइते हुनेहरुको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । घटनाप्रति इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले दुःख व्यक्त गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। ज्यान गुमाएकाका परिवार र आफन्तले...

हाइटीका राष्ट्रपतिलाई भाडामा लिइएका विदेशी हमलाकर्ताले मारेको प्रहरीको दाबी

हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन् । यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए ।प्रहरी प्रमुख लियोन चार्ल्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका दुई अमेरिकी हमलाकर्ता समावेश छन् ।आठ संदिग्ध अहिले पनि फरार छन् जबकी दुई अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ रअन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट ओ प्रिन्समा मुठभेडमा मारेका थिए ।बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासामू सार्वजनिक गर