गगन थापाले भने, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं

काँग्रेस नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल नयाँ सरकार बनाएर बिदा गरिनुपर्नेमा जोड दिए ।  ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ? गनगन गरेर नबसौं’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।&rs...

सम्बन्धित सामग्री

देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि साेमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास जानुभएको हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच केही असमझदारीको अवस्था देखिएको छ । यसै विषयमा छलफल गर्न राष्ट्रपति...

सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौंः गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले जतिसक्दो चाँडो सरकार गठन गरेर प्रधानमन्त्री तथा महाभियोग लगाएर राष्ट्रपतिलाई हटाउनु पर्ने वताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेमा बिहीबार ...

गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले […] The post गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ने