१६ पुस, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् ।
बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको …