नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ने