फिनल्यान्डको प्राथमिकतामा भारत, टर्की, भियतनाम र ब्राजिलका श्रमिक
फिनल्यान्डले मुलुकको श्रमक्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता पूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासी श्रमिकलाई प्राथमिकता दिने भएको छ । देशका आर्थिक मामिला तथा श्रम मन्त्रालयले उल्लेखित मुलुकलाई श्रमिक...
भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ७ अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वासिङ्टन, २४ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएका छन् । न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भने, “म चाँडै नै भियतनाम जाँदैछु । भियतनाम हाम्रो सम्बन्ध परिवर्तन गर्न र साझेदार बन्न चाहन्छ ।” “हामी आफैलाई गतिशीलता परिवर्तन गर्ने यस्तो स्थितिमा पाउँछौं, जहाँ (संसारभरि) यी सबै परिवर्तनहरू […]
ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुगेका छन्। जापानमा जी-सेभेन (जी–७) का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लागेका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नेछन्। दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने […]
काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ।
नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ।
पहिलो खेलपछि नेपाली टोलीका…
२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले ओलम्पिक छनोटअन्तर्गत बुधबार हुने भियतनामविरुद्ध खेलमा राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् । मंगलबार खेलअघिको पत्रकार सम्मेलनमा उनले वरीयताको हिसावमा भियतनाम माथि भए पनि आफ्नो टिमले क्षमताले राम्रो नतिजा निकाल्न आउने विश्वास व्यक्त गरे । पेरिस ओलम्पिक २०२४ का लागि एसियाली छनोटको पहिलो […]
२३ कात्तिक, वीरगञ्ज । सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सुवोधकुमार गुप्ता र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकातर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् । […]
काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालले आयोजक भियतनामसँग भियतनामसँग प्रतिस्पर्धा खेल्दैछ। नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ। फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ। तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन।बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो।भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।समूह एफ मा रहेको न
काठमाडौँ – उद्योगी व्यवसायी दीपककुमार मल्होत्रा नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन्। संघको हालै सम्पन्न ११औं वार्षिक साधारणभाले मल्होत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। संघका निर्वाचित अन्य पदाधिकारीहरुमा ध्रुवकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्षमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ रहेका छन्। त्यस्तै महासचिवमा गोपालदास मानन्धर, कोषाध्यक्षमा कविकुमार तिब्रेवाला र […]
नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।संघको साधारण सभाले मलहोत्राको नेतृत्वमा आगामी तीन वर्षका लागि निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा धुव्रकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनकशर्मा पौडेल छन् ।यसैगरी, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचि