यू-१७ एसियन कप : नेपाल-भियतनाम भिड्दै

काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा आज नेपालले आयोजक भियतनामसँग  भियतनामसँग प्रतिस्पर्धा खेल्दैछ। नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ। फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ। तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन।बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो।भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ। पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।समूह एफ मा रहेको न

सम्बन्धित सामग्री

महिला रेफ्रीले एसियन कप खेलाउने

पुरुष एसियन कप फुटबलमा पहिलोपटक महिलाले निर्णायक भूमिका निभाउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलोपटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको हो । जापानकी योसिमी यामासिता पुरुष...

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

एसियन कप आयोजना गर्न ४ वटा देशको दाबी

काठमाण्डाै – एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन (एएफसी) ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको छ ।  चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक देशका लागि बोलपत्र आह्वान गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर चाइनिज फुटबल एसोसियशनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।  एएफसीले दाबी पेस गर्ने चार देशको मूल्याङ्कन गरेर आयोजक देश घोषणा गर्ने जनाएको छ । ...

एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ […]

‘एएफसी एसियन कप जापानमा हुने सम्भावना झीनो’

जापान फुटबल संघका टेक्निकल निर्देशक यासुहारु सोरिमाचीले चीनमा आयोजना हुने भनिएको एएफसी एसियन कप आगामी वर्ष जापानमा हुने सम्भावना झीनो भएको बताएका छन्।...

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा गएराति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१...

एएफसी एसियन कप चीनमा आयोजना नहुने

एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने भएको छ । चाइनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको हो ।एएफसीले सन् २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...

एसियन कप छनोटका लागि महिला फुटबलको बन्द प्रशिक्षण सुरु

काठमाडौं। एएफसी एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।२८ भदौ देखि ९ असोजसम्म नेपालमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।