२३ कात्तिक, वीरगञ्ज । सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सुवोधकुमार गुप्ता र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकातर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् । […]