नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।संघको साधारण सभाले मलहोत्राको नेतृत्वमा आगामी तीन वर्षका लागि निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा धुव्रकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनकशर्मा पौडेल छन् ।यसैगरी, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचि