वासिङ्टन, २४ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएका छन् । न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भने, “म चाँडै नै भियतनाम जाँदैछु । भियतनाम हाम्रो सम्बन्ध परिवर्तन गर्न र साझेदार बन्न चाहन्छ ।” “हामी आफैलाई गतिशीलता परिवर्तन गर्ने यस्तो स्थितिमा पाउँछौं, जहाँ (संसारभरि) यी सबै परिवर्तनहरू […]