पत्रकार ‘कन्फ्युज’ हुँदा तथ्य मै चुकेको सेतोपाटीको एउटा समाचार

पुस १९ गते सेतोपाटीमा एउटा समाचार आएको छ- प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ? शीर्षकमा। यो समाचारको मूल आशय प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्का सदस्यहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो, गरेनन् भन्ने हो। पक्कै पनि पारदर्शिता, सुशासन आदि अनेकथरि नारामा भुलाउनेहरुले पदमा हुँदा आफ्नो सम्पत्ति यति छ भनेर घोषणा गर्नुपर्ने हो।… Continue reading

सम्बन्धित सामग्री

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको ’boutमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ । कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन […] The post किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अवधी राष्ट्रिय (मातृभाषा) समाचार सेवा’को अवधी पत्रकार सङ्घद्वारा खुसी व्यक्त

खजुरा (बाँके), २६ पुस । सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरुआत गरेकामा अवधी पत्रकार सङ्घ नेपालले खुसी व्यक्त गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्वारा बुधबार जारी विज्ञप्तिमा राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान सँगसँगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने उल्लेख छ […]

मतदानस्थलको तस्वीर र समाचार संकलनमा अवरोध भयो : फोटो पत्रकार क्लब

४ मंसिर, काठमाडौं । फोटो पत्रकार क्लबले फोटो पत्रकार तथा आमसञ्चारकर्मीलाई आइतबार भएको निर्वाचनको स्वतन्त्र, निर्वाध र सहज ढंगले तस्वीर र समाचार संकलन गर्न नदिएको भन्दै आपत्ति जनाएको छ । ‘काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्वीर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु–याउने आदी कार्यको […]

समाचार संकलनका लागि खटिएका पत्रकार दुई घण्टा हिरासतमा

कञ्चनपुर : प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं. ४ फ्रिलाइनस्थित अलकत्रा भएको ट्याङकरमा आगजनीको समाचार संंकलन गरिरहेका पत्रकार रनि विवशलाई मंगलबार राति पक्राउ गरी दुई घण्टा हिरासतमा राखेकाे छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना नेतृत्वको प्रहरी टोलीले राति १० बजे आगजनी स्थलमा पक्राउ गरी दुई घण्टा हिरासतमा लिएर मध्यराति छाडेको हो।आगजनी भइरहेको डिस्ट्रिब्यूटर्स नजिक उभिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षकलाई मुचुल्का बनेको विषयमा प्रश्न

एक प्रहरी पत्रकार : जो ३४ वर्षदेखि समाचार लेखिरहेछन्

प्रहरीको काम के हुन्छ ? शान्ति सुरक्षा दिने, समाजमा अमनचयन कायम गर्ने । सबैलाई यस्तै लाग्छ ।  तर, एक प्रहरी यस्ता छन् जो प्रहरीभित्रै रहेर पत्रकारिता गर्छन् । ३४ वर्षदेखि समाचार लेखिरहेका उनलाई ‘प्रहरी पत्रकार’का नामले पनि चिनिन्छ ।  उनी हुन्– प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) घन थापा । उनको दैनिकी भनेको प्रहरीसँग सम्बन्धित समाचार बनाएर विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउनु हो ।  उनले देशभरबाट प्रहरी प्रधान कार्यालयमा आएका अपराधका घटना र प्रहरीका मुख्य कार्यक्रमहरूलाई समाचार बनाएर पत्र...

पर्सागढीमा समाचार सम्प्रेषणकै लागि तलबी पत्रकार

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकाले सूचना सम्प्रेषणको लागि तलबी पत्रकार नियुक्त गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमा नगरपालिकाले नरेशप्रसाद भट्टराईलाई ९ हजार रुपैयाँ मासिक तलब दिएर पत्रकार नियुक्त गरेको उल्लेख छ। प्रतिवेदनअनुसार यादवलाई १२ महिनाको कुल एक लाख ८ हजार रुपैयाँ तलबबापत भुक्तानी दिइएको छ। समाचार सम्प्रेषणको लागि छुट्टै कर्मचारी राख्ने […]

पत्रकार महासङ्घद्वारा कोरोनाको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी गर्दै पालना गर्न पत्रकारलाई आग्रह गरेको छ। पत्रकारमा कोरोना सङ्क्रमण बढ्न थालेपछि महासङ्घले निर्देशिका ल्याएको हो । अहिलेसम्म देशभर ६८० जना पत्रकार सङ्क्रमित भइसकेका छन् भने सात जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओ०ले तयार गरेको स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको महासङ्घले […]