सधैं अरुका पीडा र व्यथाका समाचार देख्ने पत्रकार बाढीका कारण आफै समस्यामा (भिडियाेसहित)

हरि शर्मा पश्चिम नवलपरासी । सधैं अरुका पीडा र व्यथाका समाचार उजागर गर्ने पत्रकारहरु शुक्रबार आएको बाढीका कारण आफै समाचारका पात्र बने । मध्यरातमा आएको बाढीले कसैले पनि सामान स्यार्हान पाएनन् । बाढीले खाद्यान्न, लत्ताकपडा र केही पत्रकारका सञ्चार सामाग्रीसमेत बगाएको पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष केशव पराजुलीले बताउनु भयो । न लगाउने कपडा, […]

सम्बन्धित सामग्री

‘बाढीको पीडा बुझ्नेलाई मत’

कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावितले बाढीको दीर्घकालीन समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाढीका कारण उठीबास भएपछि विगत दुई महिनादेखि जङ्गल छेउ र सडकमा त्रिपाल टाँगेर बस्दै आएका बाढीपीडितले आफूहरू बाढीको समस्या समाधान गर्ने जनप्रतिनिधिको खोजीमा रहेको बताएका छन् ।

डेंगुको जोखिममा रहेका बाढीपीडित भन्छन्- रातभर लामखुट्टे धपाउने मात्र काम हुन्छ

बाँके :  बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्।उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो रात, त्यसमाथि लामखुट्टेले सुत्नै दिँदैन, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ', उनले भनिन्।अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगु संक्र

कैलाली बाढी पीडितको पीडा : वस्तुभाउ पनि खान नपाएर  मर्ने भए

कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयबासीको पीडा बेग्लै छ । बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन् । गत वर्षको बाढीले बढी क्षति पुर्‍याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन ।

रानीजमरा आयोजनामा १४ करोडको क्षति

वर्षौदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य स्थानीय नदी किनारमा तटबन्ध बनेपछि बाढीको जोखिमबाट मुक्ति पाइएला भन्ने आशमा थिए । तर यसपालीको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको भीषण बाढीका कारण ठाउँठाउँमा तटबन्ध भत्केर बस्तीमा डुबानमा परेपछि त्रास झन् थपिएको छ ।

चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन :: Pahilopost.com

हरि बास्तोला  पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो।  चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्।  काठको खम्बा र बाँसको कपेटाले

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो, गासँबास छैन

नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी…

बाढीपीडितको पीडा: जमिन नपाएपछि आँगनमै अन्त्येष्टी

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।  जलेश्वर नगरपालिका– ९…

विहार जोगाउन नेपाल डुबाएपनि रोकिएन कोशीको बाढी, विहारमा झनै दर्दनाक पीडा

काठमाडौं। विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा पनि विध्वंश मच्चाउन भने छाडेको छैन । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ ।