वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकाले सूचना सम्प्रेषणको लागि तलबी पत्रकार नियुक्त गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमा नगरपालिकाले नरेशप्रसाद भट्टराईलाई ९ हजार रुपैयाँ मासिक तलब दिएर पत्रकार नियुक्त गरेको उल्लेख छ। प्रतिवेदनअनुसार यादवलाई १२ महिनाको कुल एक लाख ८ हजार रुपैयाँ तलबबापत भुक्तानी दिइएको छ। समाचार सम्प्रेषणको लागि छुट्टै कर्मचारी राख्ने […]