एक प्रहरी पत्रकार : जो ३४ वर्षदेखि समाचार लेखिरहेछन्

प्रहरीको काम के हुन्छ ? शान्ति सुरक्षा दिने, समाजमा अमनचयन कायम गर्ने । सबैलाई यस्तै लाग्छ ।  तर, एक प्रहरी यस्ता छन् जो प्रहरीभित्रै रहेर पत्रकारिता गर्छन् । ३४ वर्षदेखि समाचार लेखिरहेका उनलाई ‘प्रहरी पत्रकार’का नामले पनि चिनिन्छ ।  उनी हुन्– प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) घन थापा । उनको दैनिकी भनेको प्रहरीसँग सम्बन्धित समाचार बनाएर विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउनु हो ।  उनले देशभरबाट प्रहरी प्रधान कार्यालयमा आएका अपराधका घटना र प्रहरीका मुख्य कार्यक्रमहरूलाई समाचार बनाएर पत्र...

सम्बन्धित सामग्री

पत्रकार शाक्य र गौतममाथि सुरक्षाकर्मीबाट दुर्व्यवहार

काठमाडौँ– नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य तथा पत्रकार सुनिता गौतममाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ । समाचार सङ्कलनका क्रममा रहेका उनीहरूलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको सुरक्षाकर्मीको टोली ताहाचलमा दुर्व्यवहार गरेको हो । वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र गौतममाथि प्रहरीले परिचयपत्र […]

समाचार संकलनका लागि खटिएका पत्रकार दुई घण्टा हिरासतमा

कञ्चनपुर : प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं. ४ फ्रिलाइनस्थित अलकत्रा भएको ट्याङकरमा आगजनीको समाचार संंकलन गरिरहेका पत्रकार रनि विवशलाई मंगलबार राति पक्राउ गरी दुई घण्टा हिरासतमा राखेकाे छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना नेतृत्वको प्रहरी टोलीले राति १० बजे आगजनी स्थलमा पक्राउ गरी दुई घण्टा हिरासतमा लिएर मध्यराति छाडेको हो।आगजनी भइरहेको डिस्ट्रिब्यूटर्स नजिक उभिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षकलाई मुचुल्का बनेको विषयमा प्रश्न

दैलेखमा तनाव, प्रहरी, सर्वसाधारण र पत्रकार घाइते

दैलेख :  जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडी युवाहरुको दुई समूहबीच भएको आपसी विवाद नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी

क्रान्तिकारी पत्रकार महासंघका महासचिव प्रहरी नियन्त्रणमा

काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा शनिबार आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघका अध्यक्ष नारायण पंगेनीले जानकारी दिए । निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गरेकै आधारमा पाण्डेयलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको […]

समाचार संकलन गर्न गएकी एक पत्रकार प्रहरी नियन्त्रणमा

अठार महिनाकी नाबालिकालाई बलात्कार गर्ने दाजुभाइलाई कडा कारबाहीको माग गर्दै राजमार्गमा प्रर्दशन भएको समाचार संकलन गर्न गएकी एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।   सुन्दरहरैचा नगरपालिका –७...

प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती

रौतहट । रौतहट प्रहरीले प्रहरी बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ती जनाएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएपछि महासंघले आपत्ति जनाएको हो । समाजिक […] The post प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पत्रकार शाहमाथि कुटपिटको विरोध

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार पारशविक्रम शाहमाथि प्रहरीबाट कुटपिट जनाउँदै भ्रत्र्सना गरेको छ । महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं देशदैनिक डटकमका सम्पादक/प्रकाशक शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले आज स्वयम्भुमा दुव्र्यवहार र कुटपिट गरेको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा स्वतन्त्ररुपमा पेशागत कर्ममा […]

सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]

उज्यालो नेटवर्कका पत्रकार पक्राउ

काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम