‘अवधी राष्ट्रिय (मातृभाषा) समाचार सेवा’को अवधी पत्रकार सङ्घद्वारा खुसी व्यक्त

खजुरा (बाँके), २६ पुस । सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरुआत गरेकामा अवधी पत्रकार सङ्घ नेपालले खुसी व्यक्त गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्वारा बुधबार जारी विज्ञप्तिमा राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान सँगसँगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने उल्लेख छ […]

सम्बन्धित सामग्री

राष्ट्रिय समावेशी आयोगद्वारा वरिष्ठ पत्रकार रिसाललाई सम्मान

काठमाडौँ, ८ असोज । राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको […]

पत्रकार ढुंगानालाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।प्रदर्शनीको उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ढुगाना राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्।ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरूमध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ

नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशन तथा दसौं साधारणसभाले नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।...

आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला

स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरूको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरूबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए ।  महासचिव महेशविक्रम कुँवरले

आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला

पोखरा- स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरू पोखरा पुगिसकेका थिए । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद […]

स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला आजदेखि

पोखरा – स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हँंदैछ। भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो। भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए। काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र […]

नामबारे विवाद चर्केपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि नि

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाण्डाै - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति ...

राष्ट्रिय दलित पत्रकार संघले भेट्यो राष्ट्रियसभाका अध्यक्षलाई

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रतिनिधि मण्डलले सङ्घीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आम पाठक\स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उहाँसँग भेटवार्ता गरेको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमलाई समावेशी बनाउन पहल सङ्घले आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीति–निर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिनुभयो । मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सङ्घका अध्यक्ष पहाडीले सरकारी सञ्चार माध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आमसञ्चार माध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चार माध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गर्नुभयो । देशभर विभिन्न सञ्चार माध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घमा देशभरका दुई हजारबन्दा बढी दलित समुदायका पत्रकार आबद्ध छन् । सङ्घको हालसम्म ६० जिल्ला शाखा, सात प्रदेश र काठमाडौँ उपत्यका समिति छन् ।