मतदानस्थलको तस्वीर र समाचार संकलनमा अवरोध भयो : फोटो पत्रकार क्लब

४ मंसिर, काठमाडौं । फोटो पत्रकार क्लबले फोटो पत्रकार तथा आमसञ्चारकर्मीलाई आइतबार भएको निर्वाचनको स्वतन्त्र, निर्वाध र सहज ढंगले तस्वीर र समाचार संकलन गर्न नदिएको भन्दै आपत्ति जनाएको छ । ‘काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्वीर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु–याउने आदी कार्यको […]

सम्बन्धित सामग्री

संसदमा महिला पत्रकारलाई मर्यादापालकले दुर्व्यवहार गरेकोमा आपत्ति

काठमाडौं । संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा समाचार संकलन गर्ने क्रममा फोटो पत्रकार वर्षा शाहमाथि दुर्व्यवहार भएको छ । फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । क्लबले विज्ञप्तिमा जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको […]