दैलेख १ मा नेकपा एसका थापा एमालेका शर्माभन्दा ५६ मतले अघि

दैलेख – दैलेख प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी (एस) ले अग्रता लिएकाे छ ।  अहिलेसम्म ३४ हजार ७ सय ६५ मतगणना हुँदा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४ हजार २ सय २ मतसहित अग्रता लिनुभएकाे छ । उहाँलाई नेकपा एमालेका रविन्द्रराज शर्माले १४ हजार १ सय ४६ मत प्राप्त गर्नुभएकाे छ । थापा र शर्माबीचकाे मतान्तर ५६ रहेकाे छ ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुरमाी शाहीले ३ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएकाे छ । नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङले ६ सय २ र राष्ट्रिय स्वतन्त्र...

सम्बन्धित सामग्री

बझाङबाट नेकपा एसका जोशी निर्वाचित, एमालेका ऐनले हारे

नेकपा एमालेका ऐनबहादुर महरलाई पराजित गर्दै नेकपा एसका जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोलुखुम्बूको प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी

सोलुखुम्बूको प्रदेश (ख) नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवबहादुर बस्नेतलाई पराजित गरेका थिए।...

नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष सहित सयौ जना नेकपा एसमा प्रवेश

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २६० भन्दा बढि एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन्।...

गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार विजयी

इलाम : गोलाप्रथाबाट माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन्। वैशाख ३१ गते सम्पन्न मतगणनामा नेकपा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले १०८४ मत ल्याएपछि वडाध्यक्ष निर्क्यौल हुन सकेको थिएन। आज गरिएको गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार कार्की दोश्रो पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। १ नम्बर वडाको जनप्रतिनिधि निक्यौल नभएसम्म वडा ६ को मतगणना कार्य रोक्न गठबन्धनका दलहरुले निर्वाचन कार्यालयलाई लिखित आग्रह गरेपछि आज वडाध्यक्षको निर्ण

नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र […]

नेकपा एमालेका शीर्ष नेताहरु चितवनमा

काठमाडौं। नेकपा एमालेका शिर्ष नेताहरुले मंसिर १० गतेदेखि चितवनमा हुन गइरहेको १० औं महाधिवेशन हुने स्थल अवलोकन गरेका छन्। पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, योगेश भट्टराईलगायतका नेताहरुले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्।

नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । The post नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेकपा (एस) मा जान पाउँ भन्दै एमालेका दुई सांसदले दिए सर्वोच्चमा रिट

नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् ।  निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो ।  नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले...

वाग्मती प्रदेशसभा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे

काठमाडौँ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

यी हुन् फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसद

नेकपा एमालेका चार सांसदले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।