नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र […]