गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार विजयी

इलाम : गोलाप्रथाबाट माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन्। वैशाख ३१ गते सम्पन्न मतगणनामा नेकपा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले १०८४ मत ल्याएपछि वडाध्यक्ष निर्क्यौल हुन सकेको थिएन। आज गरिएको गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार कार्की दोश्रो पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। १ नम्बर वडाको जनप्रतिनिधि निक्यौल नभएसम्म वडा ६ को मतगणना कार्य रोक्न गठबन्धनका दलहरुले निर्वाचन कार्यालयलाई लिखित आग्रह गरेपछि आज वडाध्यक्षको निर्ण

सम्बन्धित सामग्री

सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले […]

सोलुखुम्बूको प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी

सोलुखुम्बूको प्रदेश (ख) नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवबहादुर बस्नेतलाई पराजित गरेका थिए।...

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन

काठमाडौं।जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ।वीरगञ्जबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।संशोधित समानुपातिक बन्दसूची आज प्रकाशन गरिने भएको छ।भारतमा बस आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।

नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडुले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि […]

नेकपा एमालेका केन्द्रीय सचिव लेखराजकाे वडामा कांग्रेसकाे प्यानल बिजयी

धनगढी – पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानलसहित विजयी भएका छन्। ४ हजार २८० मत खसेकोमा भट्ट १ हजार ४७८ मतका साथ विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिका १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। ६६२ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे।  सोहि वडाको...

नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र […]

नेकपा एमालेका शीर्ष नेताहरु चितवनमा

काठमाडौं। नेकपा एमालेका शिर्ष नेताहरुले मंसिर १० गतेदेखि चितवनमा हुन गइरहेको १० औं महाधिवेशन हुने स्थल अवलोकन गरेका छन्। पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, योगेश भट्टराईलगायतका नेताहरुले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्।

नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । The post नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यी हुन् फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसद

नेकपा एमालेका चार सांसदले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।