काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सुझाव दिएको छ ।
अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गर्नुभएको हो । उहाँले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्र...