चुट्किला: गोबर भरिएको छ

सधैँ एसएलसी परीक्षामा फेल भइरहने छोरालाई बुवाले गाली गर्दै भन्यो, बुवा : चोर, गधा मेरो लगानी सबै खेर फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी पास गरोस् ? छोरा : तपाईंलाई थाहा रहेछ त मेरो दिमागमा गोबर भरिएको छ, फेरि बारम्बार मेरो यही दिमाग किन चाट्नुहुन्छ ? टाउको हल्लाउँदै भन्यो, एउटा बालक आफ्नो साथीसँग क्याब्रे […]

सम्बन्धित सामग्री

किसानलाई गोबर मलमा अनुदान

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ। नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए। देवचुली नगरपालिकाले यस कार्यक्रम […]

गोबर (गाईजात्रे कविता)

लक्ष्मण  गाम्नागेवर्षौंवर्षदेखि हामीले बाटो हेर्‍याैँ,सफा गर्नुहोला देशको फोहोर भनेरपालैपालो नेता पनि फेर्‍याैँफेर्नुहोला देशको अनुहार भनेर फेर्नुभएन देश,बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयोफिर्नुभएन हामीतिर, बरु सधैं परचक्रीहरूका पाउमा गिर्नुभयो हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ भित्र गोबर, बाहिर गोबरसर्वाङ्ग गोबरगोबरको थुप्रो, गोबरको शालिकहामीले वर्षौंदेखि गोबरहरूलाई नमस्कार गरेछौँगोबरका थासहरूमा मलजल भ

गोबर मल खरिदमा किसानलाई अनुदान

चितवन : रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।नगर क्षेत्रमा एक टेलर मलको तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ

डाक्टरले गाईको गोबर खाएपछि…

गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेर आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एकजना चिकित्सकले भने गाईको गोबर नै खाएका छन् । गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको […]

गोबर छ्यापाछ्याप गरी दिपावलीको समापन (भिडियोसहित)

एजेन्सी, २२ कात्तिक । मानिसहरु गोबर छ्यापाछ्याप गरिरहेका छन् । एकले अर्कामाथि गोबर छ्यापेर चिच्याउने गरिरहेका छन् । यो भारतको गुमातापुरामा दिपावली मनाउने तरिका हो । तालिम नाडु र कर्नाटक राज्यको सीमामा पर्ने गुमातापुर गाउँमा मानिसहरु गोबर छ्यापा छ्यापलाई दिपावली पर्वकै एउटा भागका रुपमा लिन्छन् । दिपावलीको अन्तिमतिर गोबर छ्यापाछ्याप गरेपछि चाँड सकिन्छ । #WATCH […]

केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने: प्रचण्ड

‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन।  दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने!’

५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा

भारतको गाउँमा ८०० किलो गोबर चोरी भएपछि हंगामा

भारतको छत्तीगिढ राज्यमा रहेको धुरेना गाउँबाट ८०० किलो गोबर चोरी भएपछि चोरहरूको व्यापक खोजतलाश गरिँदैछ ।  गाउँलेहरूले आफ्नो भण्डारबाट त्यति धेरै गोबर चोरी गरिएको गुनासो प्रहरीसमक्ष गरेका थिए ।  राति आएर चोरहरूले गोबर उडाएका थिए ।  ‘हामीले केही आरोपितहरूलाई सोधपुछ गरेका छौं तर कसैलाई पक्राउ गरिएको छैन,’ स्थानीय प्रहरी अधिकृत हरीश तान्डेकरले बताए ।  यति धेरै गोबर कसरी चोरी गरेर चोरहरूले लान सके अनि किन चोरेका हुन् भन्ने स्पष्ट नभएको उनले थपे ।    कम्पोस्ट ...

कोरोना भगाउन शरीरमा गोबर र गौमुत्र लेपन!

एजेन्सी। भारतमा कोरोनाको त्रास संसारमै सबैभन्दा अधिक छ। त्यही कारण मानिसहरु यसबाट बच्न कतिपयका खराब सल्लाहसमेत मान्न थालेका छन्। यसै क्रममा अहमदावादका केही मानिसले शरीरमा गोबर र गौमुत्र लेपन गर्नसमेत भ्याएका छन्। यसो गर्नाले कोरोना भाग्ने नभई झनै असर गर्ने चिकित्सकले बताएका छन्। गोबर र गौमुत्र लेपन गर्दा म्युकरमाइकोसिससमेत अर्कोखालको संक्रमण हुने र ज्यानै जान सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।

कोरोना भगाउन शरीरमा गोबर र गौमुत्र लेपन!

एजेन्सी। भारतमा कोरोनाको त्रास संसारमै सबैभन्दा अधिक छ। त्यही कारण मानिसहरु यसबाट बच्न कतिपयका खराब सल्लाहसमेत मान्न थालेका छन्। यसै क्रममा अहमदावादका केही मानिसले शरीरमा गोबर र गौमुत्र लेपन गर्नसमेत भ्याएका छन्। यसो गर्नाले कोरोना भाग्ने नभई झनै असर गर्ने चिकित्सकले बताएका छन्। गोबर र गौमुत्र लेपन गर्दा म्युकरमाइकोसिससमेत अर्कोखालको संक्रमण हुने र ज्यानै जान सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।