लक्ष्मण गाम्नागेवर्षौंवर्षदेखि हामीले बाटो हेर्याैँ,सफा गर्नुहोला देशको फोहोर भनेरपालैपालो नेता पनि फेर्याैँफेर्नुहोला देशको अनुहार भनेर फेर्नुभएन देश,बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयोफिर्नुभएन हामीतिर, बरु सधैं परचक्रीहरूका पाउमा गिर्नुभयो हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ भित्र गोबर, बाहिर गोबरसर्वाङ्ग गोबरगोबरको थुप्रो, गोबरको शालिकहामीले वर्षौंदेखि गोबरहरूलाई नमस्कार गरेछौँगोबरका थासहरूमा मलजल भ